ARCHIVE
फिफा विश्वकपलाई लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ योजना

काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै बचत गरौं, च्याम्पियन बनौं ‘सेभ लाइक अ च्याम्पियन’ योजना सञ्चालन गर्ने भएको छ । बैंकले बचतको महत्वलाई उजागर गर्न गोल रक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ[...]