ARCHIVE
‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’ : डा. इरा नइम

काठमाडौं । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिबार काठमाडौँमा विशेष प्रस्तुती दिएकी थिइन्। ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुती दिएकी हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले नेपालजस्ता मुलुकहरुले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई[...]