×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

काठमाडौंको न्यु प्लाजा नजिकै आगलागी, पोलमा झाङ्गिएको तारको अव्यवस्थित गुजुल्टो आगलागीको कारक (फोटो-कथा)

काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बर्षौंदेखि गजुल्टो पारेर राखिएको विभिन्न केबल, नेट तथा सेवा प्रदायक कम्पनीहरुको पुराना तथा काम नलाग्ने तारको गुजुल्टोमा तर सर्ट हुँदा आगलागी भएको हो । यसो त बिजुलीको पोलमा अव्यवस्थित रुपमा राखिएको यस्ता तारको गुजुल्टो काठमाडौंका अधिकांश[...]

RECENT POSTS