ARCHIVE
नेपाल ल्यूव आयल लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल ल्यूब आयल लि.को ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्धारा यस साधारण सभा मार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण[...]