ARCHIVE
अपर लोहरे हाइड्रोपावरले २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्ने, माग्यो बोर्डसँग अनुमति !

काठमाडौं । अपर लोहरे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाइड्रोपावरले बोर्डसँग प्रतिकित्ता १०० रुपैयाँका दरले सो कित्ता आइपीओ बिक्री गर्ने अनुमति मागेको[...]