ARCHIVE
सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौँ । नाडाका अध्यक्ष धुर्ब थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताएका थिए । साथै, प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतिय सवारी[...]