ARCHIVE
स्वास्थ्यस्थिति गम्भीर बनेपछि ९ दिनदेखि अनशन बसेका तिलक कोइरालालाई अस्पताल लगियो, ब्लड प्रेसर सार्है कम…!

काठमाडौँ । बिगत ९ दिनदेखि आमरण अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बनेपछि उनलाई अस्पताल लागिएको छ । उनको हेरचाहमा संलग्न डाक्टरका अनुसार उनको शरीरमा सुगरको मात्रा र उनको ब्लड प्रेसर सार्है चिन्ताजनक स्थितिमा छ । उनको शरिरमा अक्सिजनको मात्रा पनि कम भएको देखिएको चिकित्सकहरुले जनाएका छन् । केहि[...]