BANKING
बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने, यस्तो छ राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले धितो लिलामीमा कडाई गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी धितो लिलामी गरी कर्जा असुली गर्दा ऋणीहरु समस्यामा परेको भन्दै धितो लिलामीमा कडाई गरेको हो । राष्ट्र बैंकका अनुसार अब एक वर्षभन्दा बढी अवधिको कर्जा असुली[...]