×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

सेन्चुरी कमर्सियल बैंकको बाउन्स चेक काट्ने पक्राउ, ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले महालक्ष्मी स्थानबाट शनिबार ४२ वर्षीय चिरायु खालिङ्लाई पक्राउ गरेको हो । उनीमाथि उच्च अदालत पाटनले सो मुद्दामा २०७७/११/१० गते ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना सुनाएको थियो । त्यसपछि उनि[...]

RECENT POSTS