BANKING
माछापुच्छ्रे बैंकका पूर्व सीइओ निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन, २४ घण्टाभित्रै बाबा-छोरा दुबैको मृत्यु !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार बिहान ११ बजे निधन भएको हो । कोरोनाकै कारण उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो। यसअघि बीचमा संक्रमण भएर पनि लगभग निको भएका उनी पुन: सिकिस्त भएका थिए । उनको[...]