BANKING
सात सय ५० स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा : अब तीन तहमा मात्रै पुग्न बाँकी, ती कुन-कुन हुन् ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । अब तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेका छन् । ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा शाखा खुल्न बाँकी छन् । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकको शाखा खुल्न[...]