BANKING
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षाको तयारी थाल्यो, बैंकर र उद्योगीले दिए यस्तो सुझाव (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षाको तयारी थालेको छ । बुधबार काठमाडौँमा बैंकिंङ क्षेत्रको अवस्थाका बारेमा ब्यबसायीहरुसंग गर्दै राष्ट्र बैंकले यस्तो तयारी थालेको बताएको हो । आगामी हप्ता मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्न सरोकारवालाहरुसँग सुझाव लिन राष्ट्र बैंकले गरेको कार्यक्रममा व्यवसायीहरुले बैंकको ब्याज बढेको,बैंकमा[...]