BANKING
हिमालयन बैंकमा नक्कली सर्टिफिकेट,प्रमुख कार्याकारी अधिकृत अशोक राणा नै गरे संरक्षण !
काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी)ले नक्कली सर्टिफिकेटधारी डक्टर, ईन्जिनियर र पाईलटलाई कारवाहीको दायरमा ल्याएपछि अन्य क्षेत्रमा पनि नक्कली सर्टिफिकेटको भरमा जागिर खानेको भाग दौड मच्चिएको थियो । भागदौड बैंककिङ क्षेत्रमा पनि देखियो । नेपाल मै बनाएको नक्कली सर्टिफिकेट भरमा जागिर खाने व्यक्तिले पदबाट राजीनामा दिएपनि भारतिय मुलमा[...]