BANKING
के तपाईंलाई थाहा छ ? यसअघि नै नेपाल बंगलादेश बैंकले दिन्थ्यो सर्टिफिकेट धीतो राखेर ३ लाख रुपैयाँ कर्जा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धीतोमा राखेर ऋण दिने व्यवस्था मिल्ने घोषणा बजेटमार्फत गरेका छन् । त्यसपछि यो विषय ‘टक अफ दी टाउन’ भएको छ । जताततै यहि विषयको चर्चा छ । शैक्षिक प्रमाणपत्र धीतो के आधारमा राख्ने ? कतिजनालाई यस्तो ऋण दिने ? नेपालमा[...]