BANKING
राष्ट्र बैंककै यस्तो बदमासी : मलेसिया पठाउनुपर्ने ६ अर्ब ५० करोड रुपैयाँ हङकङ पठाईएको खुलासा !
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नै निर्णय गरी मलेसिया पठाउनुपर्ने भीएलएन नेपालको झण्डै छ अर्ब ५० करोड रुपैयाँ हङकङ पठाएको देखिएको छ । उक्त निर्णय प्रक्रियामा तत्कालीन गभर्नर डा. युवराज खतिवडा, राष्ट्र बैंकमा हाल विदेशी मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक रहेका भीष्मराज ढुंगानालगायत नेपाल राष्ट्र बैंकका २३ जना कर्मचारी संलग्न रहेको[...]