BANKING
सिभिल बैंकमा उजुरी दर्ता गराउन जाँदा देखियो यस्तो ‘भद्रगोल’, यति काम पनि गर्न जान्दैनन् सिभिलका कर्मचारी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – लिंदै नलिएको ६१ लाख ऋण तिर्न तागेता गर्ने सिभिल बैंकमा उक्त काम गर्ने कर्मचारी पत्ता लगाई आवश्यक कारवाही गर्न बैंकमा उजुरी परेको छ । लिंदै नलिएको ऋण तिर्न तागेता गर्ने बैंकका सीईओ गोबिन्द गुरुङलाई भेटी सोमबार अर्थ सरोकार डटकमले उजुरी दिएको हो । केहि दिनअघि[...]