BANKING
सञ्जाल बढाउँदै एनआईसी एशिया, थप ९ नयाँ शाखा सञ्चालनमा
काठमाडौं । एनआईसी एशिया बैंकले जेष्ठ ३ गतेबाट विभिन्न ९ स्थानमा एकै साथ शाखा सञ्चालनमा ल्याएको छ ।सौ-फर्साटिकर, धकधई , भुमही, बाँसगढी, पर्सा, रत्ननगरको टाँडी, तनहुँको भिमाद, चितवनको हाकिम चोकमा शाखा सञ्चालनमा ल्याएको हो । यी ९ शाखासँगै बैंकको कु्ल शाखा संख्या १ सय ७ पुगेको छ । शाखा सञ्जाल,[...]