×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने

अर्थ सरोकार सम्बाददाता काठानडौं । कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौत भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले विरगंजस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरसँग सम्झौता गरेको हो । कुमारी बैंक लिमिटेडका तर्फबाट प्रदेश-२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटल एण्ड रेसर्च[...]

RECENT POSTS