COVER STORY
विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपालीलाई फिर्ता ल्याउन तथा उद्दार गर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले कोरोना प्रभावित महामारी फैलिएको मुलुकहरुमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई दूतावास वा श्रम[...]