COVER STORY
कोरोनाविरुद्ध लड्न एनआरएनएले नेपाल सरकारलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने !
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोनाविरुद्ध लड्न एनआरएनएले घोषणा गरेको १ करोड सहयोगबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको हो । कोरोना[...]