COVER STORY
चन्द्रागिरी हिल्सको सेयरभाउ उकास्न वाईकोको अर्को बदमासी, फेक बायर देखाएर यसरी फसाईदैछ सोझा लगानीकर्ता !
काठमाडौँ । आईएमई ग्रुपअन्तर्गतको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर भाउ उकास्न, आईएमई ग्रुपकै लगानी रहेको नेप्सेको टिएमएस निर्माता कम्पनी वाईकोलाई प्रयोग गरेर सेयर बजारमा चलखेल भएको पाइएको छ । नेप्सेमा सूचीकृत भएको कुल १५३४०९१० अर्थात १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता भन्दा बढी कित्ता बाई अर्डर देखाएर[...]