COVER STORY
ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकद्वारा अस्वीकार, भन्यो- ‘विज्ञ दिन सक्छौँ, आफैँ निरीक्षण गर्न सक्दैनौँ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला सहकारी निरीक्षण तथा लेखा जाँच गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले सहकारी विभागको सिफारिसमा ९ ठूला सहकारी संस्थाको अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको अनुरोध अस्वीकार गरेको हो । राष्ट्र बैंकले सहकारीलाई नियमन तथा कारवाही[...]