COVER STORY
कुमारी बैंक घोटाला प्रकरण : बैंकका पूर्व सीइओसहित ११ जना बिरुद्द १ अर्ब १० करोडको बिगो दाबी, अव के हुन्छ…?
काठमाडौँ । कुमारी बैंक घोटाला प्रकरणमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बैंकका तत्कालीन सीइओ अनुजमणि तिमिल्सीना, तत्कालीन डेपुटी सीइओ मनिष तिमिल्सीना लगायत ११ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको हो । सम्पत्ति शुद्धीकरणको कसुर गरेको पाइएपछि विभागले ११ जनालाई विशेष अदालतमा मुद्दा[...]