COVER STORY
टोपबहादुरलाई पक्रनू षडयन्त्रपूर्ण छ भनेका ओलीले फेरे बोली, भने- ‘एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको बताएका छन् । आफ्नो पार्टी भ्रष्टाचार र भ्रष्टाचारीको पक्षमा नरहेको दाबी गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताएका हुन् । ‘एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन ।’, उनले भने, ‘कोही पनि दोषीलाई[...]