COVER STORY
विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिवद्ध छः उधोगमन्त्री रिजाल
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका छन् । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका-११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसरमा उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले यस्तो बताएका हुन् । ‘कोरियाले नेपाली[...]