COVER STORY
पूर्व अर्थमन्त्री बाबुरामको ‘स्वाङ’ : ‘खाने बेलामा मोहिसँग महँगो चना र बदाम खाए, केहि दाना मिसिएको मकैको प्रचार गरे’
काठमाडौँ । पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले बालुवाटारको खाजा भन्दै आफुले महि र मकै खाएको प्रचार गरेकोमा उनले खाएको खाजामा केहि दाना मात्र मकै रहेको र बाँकी चना र बदाम रहेको खुलासा भएको छ । उनले खाएको खाजामा केहि दानामात्र मकै रहेको र बाँकी चना र बदाम रहेको र सो बदाम[...]