COVER STORY
हवाई सुरक्षामा गम्भीर असर पर्ने निष्कर्षसहित गुण एयरको सम्पूर्ण उडान बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरको सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ । पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले गुण एयरको सम्पूर्ण उडान तत्काल बन्द गर्न निर्देशन दिएको हो । उडानमा संलग्न कर्मचारीलाई तलब नदिएको भन्दै एयरलाइन्सप्रति असन्तुष्टि बढ्न थालेपछि उडान[...]