COVER STORY
आन्दोलन चर्किएपछि बैंक तथा वित्तीय संस्थाका ४ संगठन एक भए, भने – ‘ऋण नै तिर्दिन भन्नू अराजकता भयो’
काठमाडौं । पछिल्लो समय देशव्यापी रुपमा चर्किरहेको बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको बैंक तथा वित्तीय संस्थाका ४ संगठनले संयुक्त रुपमा आपत्ती जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै नेपाल बैंकसं संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा आपत्ती जनाएका हुन् ।[...]