COVER STORY
‘यो ऋणीलाई कस्ने बेला होइन, बैंकहरुले दुःख दिए सूचना दिनू’- गभर्नर अधिकारी (भिडियोसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो समय ऋणीहरुलाई कस्ने समय नभएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आयोजना गरेको ‘अर्थतन्त्रको चुनौति र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । त्यस्तै, बैंक वित्तीय संस्थाहरुले दुःख दिए भने राष्ट्र बैंकलाई सूचना दिनसमेत[...]