×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

‘प्रहरी हुँ भन्दै’ दुई करोड लुट्ने चार जना पक्राउ

काठमाडौं। प्रहरी हुँ भन्दै डाँका चोरी तथा लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।  प्रहरीका अनुसार उनीहरूले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा गई सीआईबी प्रहरी[...]

RECENT POSTS