Hamro Patro
नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मातिन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न गरेको छ । कम्पनीले संस्थाको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको हो । कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु[...]