Hamro Patro
बैंकको ब्याजदर वृद्धि विरुद्ध आन्दोलन: उपाध्यक्ष वैद्य

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंकहरुले आफूखुसी जथाभावी रुपमा ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । मंगलबार आयोजित भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनबीच भ्रातृत्व सम्बन्ध कायम तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा वैद्यले नेपाल सरकार, राष्ट्र बैंकलाईसमेत बेवास्ता गरी जथाभावी ब्याजदर[...]