Hamro Patro
नेपाल टेलिकमको तार चोर्ने क्लासिक टेकका कर्मचारी पक्राउ

काठमाडौं । नेपाल टेलिकमको केबल तार चोरी गर्ने क्लासिक टेकका कर्मचारी पक्राउ परेका छन् । टेलिकमको तार चोरी गरेको भन्दै बालाजु प्रहरी वृत्तले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको बा १८ च ७७१३ नम्बरको गाडीसहित कर्मचारीलाई पक्राउ गरेको हो । क्लासिक टेकका कर्मचारीले टेलिकमको नेपालटार क्षेत्रमा प्रयोग भएको करिब ८०[...]