Hamro Patro
सपोर्ट लघुवित्तको नायब कार्यकारी अधिकृतमा चौधरी नियुक्त

काठमाडौं । सपोर्ट लघुवित्तको नायब कार्यकारी अधिकृत पदमा बिष्णु कान्त चौधरी नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले चौधरीलाई फागुन ११ गते देखि लागु हुने गरी नायब कार्यकारी पदमा नियुक्त गरेको हो। विगत १८ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत चौधरीले १३ वर्ष नेरुडे लघुवित्तमा विभिन्न तह सहित इलाका प्रमुख सम्म[...]