Hamro Patro
बाटो नै नभएको ठाउँमा पुल बनाएको भन्दै तीनजनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, प्रदेश मन्त्रालयका सचिवसमेत तानिए

काठमाडौं । बाटो नै नभएको ठाउँमा पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।[...]