Hamro Patro
नेपाल बैंकको संचालकमा धनीराम शर्मा नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा धनीराम शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालकमा रहेका केदारनाथ शर्माको स्थानमा शर्मालाई चयन गरेको हो । उनले फागुन १५ गते संचालक समितिका अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
RECENT POSTS

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
अर्थ सरोकार

अर्थमन्त्री विष्णु पैडेलद्धारा राजिनामा !
अर्थ सरोकार

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार

अभिनेता पल शाहले पाए सफाइ, भोली नै रिहा हुने
अर्थ सरोकार