Hamro Patro
डाक्टर भगवानसँग मुक्तिनाथ विकास बैंकको सहकार्य, बालअस्पताल निर्माणकालागी ५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एवम् डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था’काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ सँग सम्झौता गरेको छ । बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट[...]