Hamro Patro
देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति ‘गोटाबाय’ सपरिवारसहित अमेरिका जाँदै, ‘ग्रिन-कार्ड’का लागि आवेदन दिए

काठमाडौं । श्रीलंका गत जुलाईमा भएको पदर्शनका कारण देश छोडेर भागेका पूर्वराष्ट्रपति गोटाबाय राजापक्षले अमेरिकी ‘ग्रिन कार्ड’मा लागि आवेदन दिएका छन् । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार गोटाबायले उनीसँगै उनको श्रीमती र छोराका लागि पनि आवेदन दिएका छन् । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिने पूर्वराजदूत उदयाङगा विरातुङ्गाका अनुसार गोटाबायले थाइल्यायड फर्कने[...]
RECENT POSTS

क्रिप्टोकरेन्सीलाई मान्यता दिन सर्वोच्चमा रिट
अर्थ सरोकार

एक दिनका लागि मेरो सेयर तथा सी-आस्वा नचल्ने
अर्थ सरोकार