Hamro Patro
नेशनल माइक्रोफाइनान्सको खुद नाफा २७.१२ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ भने २२७ रुपैयाँ ७५ पैसा

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २७.१२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ रहेको[...]