×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

४/१२ को क्याप खारेजीको मागसहित सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई बुझाए ग्यापनपत्र !

काठमाडौं । ४/१२ को क्याप खारेजीको मागसहित सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई ग्यापनपत्र बुझाएका छन् । संघले प्रधानमन्त्री देउवालाई नेपाली पुँजीबजारको वर्तमान अवस्थालाई उजागर गर्दै ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको पहिलो बुँदामा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ ।[...]

RECENT POSTS