INSURANCE
बैंकले गर्ने बीमाको कर्पोरेट एजेन्सीको कामबारे EXCLUSIVE बहस : किन बन्द भयो ? नियन्त्रण ठिक कि नियमन ?
काठमाडौँ । कुनैबेला दिनहुँजसो बैंक र इन्स्योरेन्स कम्पनीबीच कर्पोरेट एजेन्सीको सम्झौता हुन्थ्यो । कतिपयले यसलाई नै बैङ्कास्योरेन्स भनेर जनताको आँखामा छारो हालिरहेका थिए । तर नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकहरुले बीमाको काम गर्न नपाउने नियम ल्यायो । बैंकहरुले ग्राहकलाई जबरजस्ती बीमा पोलिसी बिक्री गर्दै आएको भन्दै[...]