INSURANCE
रिलायबल लाइफ इन्स्योरेन्समा चरम बेथिति : कम्पनीलाई महँगो भाडा तिराएर उही भवनमा सस्तोमा अध्यक्षको सिए फर्म !
काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स । सम्भवत: पछिल्लो समय खुलेका इन्स्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा ‘बदनाम’ कम्पनी । नाममै खोट । अरुको ट्रेडमार्क रहेको नाम, पहुँचका आधारमा दर्ता र सोहि अनुसार अरुको नाम बेचेर बदमासी । एचआरमा विवाद उस्तै । अध्यक्ष केहि समय अगाडीमात्र भ्याटको लफडामा परेका । सरसर्ती रिलायबलबारे तथ्य केलाउँदा[...]