INSURANCE
जीवन बीमा दाबी भुक्तानी प्रक्रियाबारे यी कुरा थाहा छ ? हेर्नुहोस् दावी भुक्तानीबारे सामान्य तर महत्वपूर्ण नियम !
रेखा चन्द / अर्थ सरोकार डटकम काठमाडौँ- जीवन बिमा गरेका नै कतिपयलाई पनि जीवन बीमा दावी भुक्तानी प्रक्रियाबारे चेतना छैन । सामान्यतया ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार[...]