INSURANCE
अर्थ सरोकार समाचार प्रभाव : अजोड इन्स्योरेन्सले आफ्नो गल्ती सच्यायो, बैंकलाई दोष दिंदै सीइओले मागे माफी !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- अजोड इन्स्योरेन्सले गरेको लापरवाहीबारे अर्थ सरोकार डटकमले सीइओ अल्पज्ञानमाथि प्रश्न उठाउँदै टिप्पणीमूलक समाचार प्रकाशन गरेपछि अन्तत: अजोड इन्स्योरेन्सले आफ्नो गल्ती सच्याएको छ । समाचार प्रकाशन भएपछी कमपनीका सीइओ कुमार बहादुर खत्रीले मातहतका कर्मचारीलाई गल्ती सच्याउन निर्देशन दिएका छन् भने यस विषयमा सामाजिक सञ्जाल मार्फत माफी मागेका छन्[...]