×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAGHUBITTA

फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त

अर्थ सरोकार सम्बादाता  काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त भएका छन् ।  हालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भेषराज पन्थीको कार्यअवधि असार ३१ गते सकिने हुदाँ अर्को व्यवस्था नभएसम्मका लागि पन्तलाई  कामु सीइओमा नियुक्त गरिएको संस्थाले जनाएको हो ।  संस्थाले एक सूचना जारी गर्दै कम्पनीको असार ३१ गते विहान बसेको सञ्चालक समितिको[...]

RECENT POSTS