LAGHUBITTA
मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तबीच मर्जर सम्झौता, नयाँ बर्षसँगै एकिकृत कारोबार थाल्ने लक्ष्य !
काठमाडौँ – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई लघुवित्तबीच पुस २७ गते मर्जर सम्झौता भएको हो । सम्झौता पत्रमा मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र स्वेडाका अध्यक्ष रिता देवकोटा बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्राप्ति सम्बन्धि सम्पुर्ण कार्य चैतमसान्त भित्र सक्ने[...]