MARKET AFFAIRS
मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०४ करोडमाथिको सेयर[...]