MARKET AFFAIRS
बजार घटेका बेलामा पनि तेह्रथुम पावर कम्पनीका सेयर होल्डरले पैसा छापे, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७९.७९ अंकले घटेर २७४९.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ०७७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५२ करोडमाथिको[...]