MARKET AFFAIRS
२८०० बिन्दु नजिक नेप्से परिसूचक ! बिहिबार १३.०४ अंकले बढ्दा ५ अर्ब ३९ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३९ करोडमाथिको कारोबार[...]