MARKET AFFAIRS
बिहिबार दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से २७६९.१३ बिन्दुमा पुग्दा ६ अर्ब २७ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ करोडमाथिको कारोबार भएको[...]